फ्लोर क्रस गर्ने चार सांसदहरूमाथि कारबाही गर्न एमाले कर्णाली संसदीय दलको बैठक बस्दै
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही गर्न नेकपा प्रदेश कमिटीको संसदीय दलको बैठक बस्दै छ ।...