एमाले केन्द्रीय सदस्य मिश्रले नेपाल समूह छाडे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले केन्द्रीय सदस्य मिश्रले नेपाल समूह छाडे


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले माधवकुमार नेपाल समूहको साथ छाडेका छन् ।

चाँगुनारायण नगरपालिकाका मेयर मिश्रले गुटको नेता नभएको भन्दै नेपाल समूहको साथ छोडेको स्रोतले जानकारी दिएको छ ।

अहिले नेकपा एमाले भित्र नेपाल र ओली पक्षबीच चरम विवाद सिर्जना भई नेपाल समूहले देशभर समानान्तर कमिटी गठन गरिरहेको छ । कतिपय नेताहरू नेपाल–खनाल र ओली पक्षतिर ओहोर दोहोर गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस