नेपाल समूहद्वारा ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल समूहद्वारा ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।

शनिबार (आज) बसेको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस