नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक प्रारम्भ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक प्रारम्भ


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक प्रारम्भ भएको छ । राजधानीको एक होटलमा उनीहरुले बैठक प्रारम्भ गरेका हुन् ।

शनिबार (आज)को बैठकबाट देशव्यापी कार्यक्रमको घोषणा गर्ने तयारी यो पक्षले गरेको छ ।

यो पक्षका नेता योगेश भट्टराईले पार्टीको सदृढिकरणका लागि राष्ट्रव्यापी अभियानको घोषणा गर्ने तयारी गरेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस