नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । पार्टी भित्र समानान्तर कमिटी निर्माणलाई तीव्रता दिँदै आएको नेकपा(एमाले)को माधव नेपाल पक्षले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ।

दिउँसो १२ बजे बल्खुस्थित सिद्धि गणेश पार्टी प्यालेसमा प्रदेशको समानान्तर कमिटी घोषणा गर्न लागिएको हो।

सर्वोच्च अदालतले ब्युँताइदिएको एमालेको पुनर्गठन गर्ने भन्दै नेपाले पक्षले तीन महिने अभियान घोषणा गरी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस