कास्कीमा नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी घोषणा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कास्कीमा नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी घोषणा


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


पोखरा । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले कास्कीमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा जारी नेपाल–खनाल पक्षले कार्यक्रममा नवगठित कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएको हो ।

नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको भेलाले कास्कीमा जिल्ला कमिटी गठन गरेको हो । कमिटीको अध्यक्षमा धनराज आचार्य,उपाध्यक्ष शोभखर भण्डारी,सचिव होम नेपाली र उपसचिव पूर्ण लामा चयन भएका छन् ।

जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि तुलवहादुर गुरुङको उपस्थितिमा सपथग्रहण भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस