हामीलाई गृह र अर्थ मन्त्रालय चाहिन्छ कहिल्यै भनेका छैनौँ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनबाट सरकारका न्यूनतम कार्यक्रम बनाउने...