माधवलाई भेट्न ओली कोटेश्वरमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माधवलाई भेट्न ओली कोटेश्वरमा 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको हो । 

बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो । 

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् ।

शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस