गठबन्धनसँग वार्ता गर्न नेकपा एसले बनायो कार्यदल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धनसँग वार्ता गर्न नेकपा एसले बनायो कार्यदल


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ ।

मङ्गलवार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सङ्घ र प्रदेश सरकार गठन, साझा न्यूनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरूसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।

माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस