एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी राजनीतिक समीकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस