आउने निर्वाचनमा काँग्रेस एक्लै निर्वाचन लड्छ : नेता महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ५ वर्षसम्म गठबन्धन सरकारको विकल्प नखोजिने स्पष्ट पार्दै आउने निर्वाचनमा भने काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताएका छन् । वर्तमान सरकारले...