अझै हुन् सकेन नेपाल कमर्स क्याम्पसमा निर्वाचन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अझै हुन् सकेन नेपाल कमर्स क्याम्पसमा निर्वाचन


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा मतदानमा ढिलाइ भएको छ ।

शनिवार हुन लागेको स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अझै मतदान सुरु हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।

मतदानका लागि उपस्थित भएका विद्यार्थीहरूलाई गेट बाहिर राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस