स्ववियु निर्वाचन : सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्ववियु निर्वाचन : सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल विजयी


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियूले तीन वटा क्याम्पसमा जीत हासिल गरेको छ ।

बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीन वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले तीन वटा क्याम्पसमा जीत हासिल गरेको हो ।

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस