विधायन समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विधायन समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचना अनुसार विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते हुन लागेको हो ।

सूचना अनुसार वैशाख २४ गते राष्ट्रिय सभाको नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापनिको लागि प्रस्ताव गर्ने र सोही दिन सूची प्रकाशन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस