कर्णाली प्रदेशसभा संसदीय समिति सभापतिको चुनाव १४ गते हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णाली प्रदेशसभा संसदीय समिति सभापतिको चुनाव १४ गते हुने


११ जेष्ठ २०८०, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको चुनाव यही जेठ १४ गते हुने भएको छ ।

आज बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन १४ गते आइतबार गर्न निर्देशन दिएकी हुन् ।

गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस