डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन
काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा...