डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त


१८ मंसिर २०७७, बिहिबार


काठमाडौँ । डा. गोविन्द केसी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनी कोरोना संक्रमण भएके २१ औँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन् ।

उनी आज (बिहिबार) बेलुका त्रिवि शिक्षण अस्पतालबाट कोरोनामुक्त भएपछि डिस्चार्ज भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस