१९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, बोल्न छाडे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, बोल्न छाडे


१६ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । १९औँ दिनदेखि अनशन बसेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ। चिकित्सा शिक्षा सुधारका लागि अनसन बसेका डा. केसीसँगै रहेका उनका सहयोगीले बताएका छन् ।

आइसियुमा जान पटक–पटक आग्रह गरे पनि हातले इसारा गरेर नजाने सङ्केत गरेको र हिजोदेखि बोल्न छोडेको बताइएको छ । डा.  केसीको समर्थनमा सोलिडारिटि फर डा. केसी अलायन्सको आयोजनामा शनिवार शान्तिपूर्ण प्रदर्शन हुँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस