तत्काल अनसन अन्त्य गर्न डा. केसीलाई सरकारको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तत्काल अनसन अन्त्य गर्न डा. केसीलाई सरकारको आग्रह


प्रशासन संवाददाता

२४ आश्विन २०७७, शनिबार


काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले बनिबार एक विज्ञप्ति जारी गर्दैै उनको मागबारे धारणा व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका छन् ।

सरकारी वार्ताटोलीले आज विज्ञप्ति जारी गर्दैै डा. केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस