डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगे पूर्वराष्ट्रपति यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगे पूर्वराष्ट्रपति यादव


प्रशासन संवाददाता

१६ आश्विन २०७७, शुक्रबार


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. गोविन्द केसीलाई भेट्न डा. यादव शिक्षण अस्पताल महाराजगन्ज पुगेका हुन् ।

आज विश्व अहिंसा दिवसका दिन डा. केसीलाई भेटेर डा. यादवले चाडोँ भन्दा चाडोँ माग सम्बोदन गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसी अनशन बसेको आज १९ दिन पुगेको छ

Tags :
प्रतिक्रिया दिनुहोस