निर्मला कुर्मी बेपत्ता प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति
काठमाडौँ । निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धान गर्न माग गर्दे ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशनरत रुबी खानसहित महिला अधिकारकर्मी र सरकारबीच सहमति भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल...