बाढी प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौँ । नेपाल-चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । रसुवाका ४, नुवाकोटका...