गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौँ : रास्वपा  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौँ : रास्वपा 


१५ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय नै पाउनु पर्ने अडान लिएको छ । 

सो पार्टीका एक नेताले दिएको जानकारी अनुसार रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी छ ।

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने तयारीमा रहेको ती नेताको भनाई छ । 

“गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौँ,” ती नेताले भने, “गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस