माओवादी पदाधिकारी बैठक सुरु, गृह मन्त्रालयबारे छलफल गर्ने तयारी « प्रशासन
Logo ६ चैत्र २०७९, सोमबार
   

माओवादी पदाधिकारी बैठक सुरु, गृह मन्त्रालयबारे छलफल गर्ने तयारी


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा व्यस्त भएकाले डेढ घण्टा ढिला गरी पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृहमन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस