प्रधानमन्त्रीले लिए गृह मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीले लिए गृह मन्त्रालयको जिम्मेवारी


१३ माघ २०७९, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । 

सम्बन्धित समाचार : रवि लामिछानेले बुझाए राजीनामा

Tags :
प्रतिक्रिया दिनुहोस