‘गृहमा बस्दा गरेको काम र बनाएको योजनाका कारण दाबी छाड्न सकिएन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘गृहमा बस्दा गरेको काम र बनाएको योजनाका कारण दाबी छाड्न सकिएन’


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । रास्वपा प्रवक्ता मुकुल ढकालले ३२-३५ दिन गृह मन्त्रालयमा बस्दा काम गरेको र योजना बनाएका कारण मन्त्रालय छाड्न नसकिने बताएका छन् । आफूहरूले बनाएको योजनाहरू खेर नजाओस् भनेर गृहमा दाबी नछाडेको उनले प्रस्ट पारे । 

उनले भने, ‘राजनीति इमानदारिता हुनुपर्छ । पद पाएर सरकारमा गएका होइनौँ । काम गर्न गएका हौँ । न्यूनतम साझा कार्यक्रमको काम गर्न गएका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस