मुद्दा सकिएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ : महरा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मुद्दा सकिएको छैन, रास्वपाले धैर्य गर्नुपर्छ : महरा


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा रास्वपाले धैर्य गर्नु पर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महराले भने, ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस