देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै
काठमाडौँ । विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो । बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे...