विपक्षी गठबन्धनको संयुक्त बैठक वानेश्वरमा सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपक्षी गठबन्धनको संयुक्त बैठक वानेश्वरमा सुरु


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै आगामी नयाँ रणनीतिका बारेमा छलफल गर्न गठबन्धनले बैठक आह्वान गरेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस