सरकार र संघीय गठबन्धन बीचको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र संघीय गठबन्धन बीचको बैठक जारी


२६ बैशाख २०७४, मंगलबार


बैशाख । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस