देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै


९ असार २०७८, बुधबार


काठमाडौँ । विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस