वाम र लोकतान्त्रिक गठबन्धन, को कहाँ भिड्दैछन् (सूची सहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाम र लोकतान्त्रिक गठबन्धन, को कहाँ भिड्दैछन् (सूची सहित)


५ कार्तिक २०७४, आइतबार


काठमाडौं । प्रथम चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतका ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ ।

ती जिल्लामा क–कस्को भिडन्त हुने छ त ? हेर्नुहोस् बाम र लोकतान्त्रिक गठबन्धनका उमेद्वारको नामावली (सूची सहित)

Tags :
प्रतिक्रिया दिनुहोस