विपक्षी गठबन्धनहरूको संयुक्त बैठक बस्दै « प्रशासन
prasaLogo
८ जेष्ठ २०७८, शनिबार

विपक्षी गठबन्धनहरूको संयुक्त बैठक बस्दै


प्रकाशित मिति : 22 May, 2021 10:48 am

काठमाडौँ । विपक्षी गठबन्धनका दलहरूको संयुक्त बैठक बस्दै छ ।

सरकारले संसद् विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस