सरकारी कार्यालय एक तिहाइ र वित्तीय संस्था एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने
काठमाडौँ । सरकारी कार्यालयहरू एक तिहाइ र वित्तीय संस्थाहरू एक चौथाइ कर्मचारीबाट सञ्चालन गरिने भएका छन् । उच्चस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रवार बसेको बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने...