कर्मचारीमा कोरोना देखिएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमा कोरोना देखिएपछि कुश्मा नगरपालिका एक साताका लागि बन्द


८ बैशाख २०७८, बुधबार


पोखरा । पर्वतको कुश्मा नगरपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।

बिहीबारदेखि १५ गतेसम्मका लागि नगरपालिका कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय भएको नगरपालिकाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस