खोनेपानी संस्थानमा स्थायी कर्मचारी नियुक्तिका लागि सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोनेपानी संस्थानमा स्थायी कर्मचारी नियुक्तिका लागि सिफारिस


५ बैशाख २०७८, आइतबार


काठमाडौँ । नेपाल खानेपानी संस्थानले कर्मचारी स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । संस्थानको २०६६ सालमा प्रकाशित विज्ञापन अनुसार खुला र समावेशी प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको २०७७ पौसमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपुर्ति समितिले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस