प्रहरी प्रधान कार्यालयका ४५ प्रहरी कर्मचारीमा कोरोना स‌ंक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रहरी प्रधान कार्यालयका ४५ प्रहरी कर्मचारीमा कोरोना स‌ंक्रमण


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत विभिन्न तहका प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो । दोस्रो लहरको कोेरोना संक्रमण देशभरका ९३ प्रहरीमा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि हिलो चरणमा कोरोना संक्रमणबाट ६ जना प्रहरीको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस