सेवाकालीन तालिमका लागि स्थानीयका छैटौँ र सातौँ तहका ८३ अधिकृत छनौट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेवाकालीन तालिमका लागि स्थानीयका छैटौँ र सातौँ तहका ८३ अधिकृत छनौट


३१ चैत्र २०७७, मंगलबार


रकम

काठमाडौँ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सेवा कालीन प्रशिक्षणमा भाग लिन मनोनयन स्वीकृत स्थानीय तहमा कार्यरत छैटौँ र सातौँ तहका अधिकृत कर्मचारीको नामावली प्रकाशित गरेको छ ।

आउँदो वैशाख १० गतेदेखि सञ्चालन हुन लागेको प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक ३५ दिने सेवाकालीन प्रशिक्षण कार्यक्रमका लागि मनोनयन स्वीकृत कर्मचारीको नामावली सार्वजनिक गरेको हो ।

मनोनीत कर्मचारीलाई वैशाख १० गते बिहान ८ बजे प्रतिष्ठान, जावलाखेलमा उपस्थित हुन भनेको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस