जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि र कर्मचारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर, उपमेयर र...