५० हजार घुससहित वडाध्यक्ष पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

५० हजार घुससहित वडाध्यक्ष पक्राउ


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । ५० हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ परेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया ससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस