काँग्रेस नेताले हाले अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेस नेताले हाले अमरेशकुमारविरुद्ध अख्तियारमा उजुरी


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहविरुद्ध उजुरी परेको छ ।

काँग्रेसका नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

डा. सिंह काँग्रेस छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस