अख्तियार प्रमुख राईको राजीनामा माग  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अख्तियार प्रमुख राईको राजीनामा माग 


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।

भुटानी शरणार्थी प्रकरणको मुद्दामाथि स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने बर्ताका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने थियो’ चौधरीले भनेका छन्, ‘उच्च पदमा पुगेको व्‍यक्तित्वहरुले नैतिकता देखाउनु जरुरी छ।’

Tags :
प्रतिक्रिया दिनुहोस