घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सब-इन्जिनियर पन्तलाई घुस रकमसहित रंगेहात...