अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्चमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो ।

उक्त मुद्दामा मीन बहादुर विष्ट प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस