अख्तियारद्वारा गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।

विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

उक्त मुद्दामा मनप्रसाद रेग्मी समेत ३ जना प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस