अख्तियारद्वारा भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विभिन्न मितिमा विशेषबाट भएका फैसला मध्ये सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा चित्त नबुझी अदालतमा पुनरावेदन गरिएको हो । 

उक्त मुद्दामा राजेन्द्र महतो प्रतिवादी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस