घुससम्बन्धी मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घुससम्बन्धी मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये घुस-रिसवत तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी पुनरावेदन गरिएको हो ।

उक्त मुद्दामा नवीन शर्मा, शिव शङ्कर पोख्रेल, भुवान सिंह ठकुरी, नन्द सिंह ठकुरी र टिका वली प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस