सिंहदरवारमा फैलिँदो कोरोना सङ्क्रमण : मन्त्री, सचिवदेखि सुरक्षाकर्मीसम्मै सङ्क्रमित
काठमाडौँ । सिंहदरवारमा कोरोना सङ्क्रमण व्यापक फैलिएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा मन्त्री मात्रै होइनन् आधा दर्जन सचिवसहित सयौँ कर्मचारीहरूलाई कोरोना सङ्क्रमण भएको छ । करिब दुई सय...