प्रधानन्यायाधीश जबराले संवैधानिकसहित ११ इजलास तोके
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (बुधबार) ११ इजलास तोकेका छन् । जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका छन् । जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका,...