छात्रवृत्तिमा एमबिबिएस पढेका डाक्टरको मुद्दामा यस्तो छ फैसलाको पूर्णपाठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छात्रवृत्तिमा एमबिबिएस पढेका डाक्टरको मुद्दामा यस्तो छ फैसलाको पूर्णपाठ


९ कार्तिक २०७८, मंगलबार


high court

काठमाडौँ । सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस विद्यार्थीले हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको छ। 

मुद्दाको फैसला भदौ २१ गते भए पनि पूर्ण पाठ भने आइसकेको थिएन। 

विद्यार्थीहरूले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्ष मात्र सेवा गर्न पाउनु पर्ने माग राख्दै २०७६ कात्तिक १९ गते दायर गरेको मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हा र डा कुमार चुडालले गरेको फैसलाको पूर्ण पाठ यस्तो छ:

Tags :
प्रतिक्रिया दिनुहोस